• आक्रमणकारीलाई कारबाही गर !
    एकीकृत नेकपा (माओवादी) का सभासद् एवं मजदुर नेता शालिकराम जमरकट्टेलमाथि भएको आक्रमणको विरोधमा राजधानीमा अखिल नेपाल ट्रेड युनियन र एकीकृत नेकपा माओवादी नेताहरुले निकालेको र्‍याली । तस्विर: www.antuf.org.np

  • कस्तो छ तपाईँलाई ?
    अज्ञात समुहको साँघातिक आक्रमणमा परेका माओबादी सभासद तथा मजदुर नेता शालिकराम जमकट्टेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिदैँ एकीकृत नेकपा माओबादीका अध्यक्ष प्रचण्ड । तस्बिर सौजन्य : प्रकाश दाहाल

  • धर्नाको संघर्षमा मजदुर
    क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेमा काम गर्ने मजदुरहरुले धर्ना दिएपछि अन्त्यमा सहमति भई मजदुरहरुले माग पुरा गराई छाडेका थिउ । तस्विर www.antuf.org.np

  • कलाकारको ऐक्यबद्धता
    सामना सांस्कृतिक परिवारका जनकलाकारहरु र मजदुरका जनकलाकारहरु संयुक्त प्रस्तुतिमा । तस्विर antuf.org.np

  • क्यासिनोमा मजदुरको स्वयम् सेवक दल
    क्यासिनो पोखरा ग्राण्डमा मजदुहरुले स्वयम् सेवक दल गठन गरेका छन् । तस्विर नबिन अधिकारी