All Nepal Federation of Trade Union
 
मजदुर जागरण अभियान २०६८
पर्ूण्ा शान्ति र मजदुर पक्षीय संविधान निर्माणको लागि हाम्रो अभियान ! संगठन, सहकारी, विस्तार तथा सुदृढीकरण सहितको पेसागत आन्दोलन !! अखिल नेपाल ट्रेड यूनियन महासंघले आन्तरिक गतिविधिमा मात्र सिमित नरही आम नेपाली मजदुरहरुका वीचमा शान्ति र संविधानलाई तार्किक न More »
भट्टर्राई सरकारको तीन महिना र जनअपेक्षा
२०६८ साल भदौ ११ गतेका दिन गठित प्रधानमंत्री बावुराम भट्टर्राईको सरकारले तीन महिना आरामले थुप्रै महत्वपर्ूण्ा कामको थालनी सहित उत्साहा र विश्वाससहित पार गरेको छ । संसदीय भाषामा भन्ने हो भने यो हनिमुन अवधि अर्थात राज्य संयन्त्रको सम्पर्ूण्ा गतिविधिलाई ठीक ढ More »
१६ गतेवाट काठमाण्डौमा मजदुर जागरणको प्रारम्भ पहिलो दिनमा नै २०० जना मजदुरको प्रवेश
अखिल नेपाल ट्रेड यूनियन महासंघ काठमाण्डौ जिल्ल्ाा अन्तरगतको पेसागत संगठनहरु ः अखिल नेपाल यायाायत मजदुर संघ, अखिल नेपाल सेक्युरिटी मजदुर संघ, अखिल नेपाल पेट्रोलियम मजदुर संघ, अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, अखिल नेपाल संघसंस्था श्रमिक संघ, अखिल नेपाल अटो More »
मजदुर जागरण अभियान पौष ११ वाट शुरु
काठमाण्डौ पौष ११ गते अखिल नेपाल ट्रेड यूनियन महासंघले मजदुर जागरण अभियानको पर्ूव तयारी स्वरुप विभिन्न चरण पार गर्दै अन्ततः र्सवहारावर्गका महान नेता कमरेड माओको ११९ औं जन्मदिवस कार्यक्रमको आयोजना गरी मनाउने क्रममा नै मजदुर जागरण अभियान-२०६८ शुरु गरेको छ More »
अन्तरक्रियात्मक कार्यक्रम सम्मपन्न
पौष ९ गते ललितपुर अखिल नेपाल ट्रेड यूनियन महासंघ नेवा राज्यको कार्यालय खन्न्ाा गार्मेन्टमा राजधानीमा महासंघका उपस्थित केन्द्रीय सदश्यहरु लगायत पेसागत संगठनहरुको अगुवा कार्यकताहरुको वृहत उपस्थितिमा वर्तमान राजनीतिक अवस्था र अभियान किन - विषयक अन्तरक्रियात More »

हामी वर्ग संघर्षको चरणमा छौं - सञ्चारमन्त्री, अग्नि सापकोटा

अव वन्ने संविधान ०४७ सालको संविधानकै पुनरावृति नहोस भनेर हामीले यसमा सवै वर्ग, क्षेत्र, लिङ्गको सहभागिता गराउनु पर्छ तथा सवैको अपनत्वको विकास गराउन, सवै पक्षको सहभागिता पनि गराउन पर्छ भनेका छौ । रहृयो यो संविधानलाई जनताको पक्षमा वनाउने कुरा हामी जनयुद्धवा  More »

अहिलेको टे्रड यूनियन आन्दोलनमा उठेका वहसहरु – शालिकराम जम्कट्टेल

वेलायतको सन् १८११ र १८१२ मेशिन विरोधी 'लुडाइट' आन्दोलन, लियों शहरको सन् १८३१ को पहिलो र सन् १८३४ को दोस्रो व्रि्रोह, बेलायतका मजदूरहरुको चार्टिष्ट आन्दोलन साइलेसियाली जुलाहाहरुको व्रि्रोह सन् १८४४, १८४८को दोस्रो चार्टर आन्दोलन, पेरिस शहरको जून व्रि्रोह, ज  More »

संर्घष्ाको मुख्य थलो संविधानसभा र संसद - हरिवोल गजुरेल -शितलकुमार)

पारिवारिक अन्तरसंर्घष्ा, सामाजिक अन्तरसंर्घष्ा, व्यक्तिगत टकराव र वर्ग संर्घष्ा हंुदै सन्तुलनको जोड नै राजनीतिक अन्तरसंर्घष्ाको थलो हुने गरेको छ । जसले समाज विकासमा संर्घष्ाको नियमलाई दर्सर्ाा । त्यसो त डार्विनले पनि संर्घष्ाको अर्को कोणवाट परिभाषा दिदै ल  More »

>

2010. All Nepal Federation of Trade Union Central Commitee. All Rights Reserved.
Peris Danda, Koteshwor-35, Kathmandu (Nepal)
Reg. No. 6, P.O.Box: 26543, Tel: +977-1-4602793, Fax: +977-1-4602758
E-mail: antuf2007@gmail.com Website: www.antuf.org.np

Design by: Universal Trading And Software Technology Pv. Ltd.