Create workers’ friendly state machinery where all the workers are valued, protected against all forms of discriminations and exploitations, and are paid for what they deserve for their decent and dignified living.
अध्यक्ष महोदयको संदेश
प्रत्येक बर्ष नेपालको श्रम बजारमा लगभग ५ लाखको हाराहारीमा श्रमिकहरु प्रवेश गर्छन तर तिनको सामाजिक सुरक्षा जस्ता महत्वपूर्ण बिषय बस्तुहरु संसदमा खासै छलफल गरिएको पाइदैन । राज्यमा श्रम ऐनको प्रभाबकारी कार्यान्वयन हुन् नसक्दा आम श्रमिकबर्ग बिभिन्न खाले शोषण त्यता उत्पीडनमा परेका छन्, श्रमिकका मुद्दाहरुमा नेपाल सरकार…थप पढ्नुहोस