प्रत्येक बर्ष नेपालको श्रम बजारमा लगभग ५ लाखको हाराहारीमा श्रमिकहरु प्रवेश गर्छन तर तिनको सामाजिक सुरक्षा जस्ता महत्वपूर्ण बिषय बस्तुहरु संसदमा खासै छलफल गरिएको पाइदैन । राज्यमा श्रम ऐनको प्रभाबकारी कार्यान्वयन हुन् नसक्दा आम श्रमिकबर्ग बिभिन्न खाले शोषण त्यता उत्पीडनमा परेका छन्, श्रमिकका मुद्दाहरुमा नेपाल सरकार…थप पढ्नुहोस