- To establish decent working environment, thereby, ensuring the implementation of Labor’s Law.
- To improve living conditions of all the workers who toil in factories, companies, hotels and restaurants, and other areas including agricultural and construction sectors.
- To bring about public awareness among all the concerned stakeholders to respect the labor laws for industrial peace and stability and the overall prosperity of the nation.
प्रत्येक बर्ष नेपालको श्रम बजारमा लगभग ५ लाखको हाराहारीमा श्रमिकहरु प्रवेश गर्छन तर तिनको सामाजिक सुरक्षा जस्ता महत्वपूर्ण बिषय बस्तुहरु संसदमा खासै छलफल गरिएको पाइदैन । राज्यमा श्रम ऐनको प्रभाबकारी कार्यान्वयन हुन् नसक्दा आम श्रमिकबर्ग बिभिन्न खाले शोषण त्यता उत्पीडनमा परेका छन्, श्रमिकका मुद्दाहरुमा नेपाल सरकार…